१७ मंसिर ,काठमाण्डौ। आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ३४ स्थानको अन्तिम नतिजा आइसकेको छ । जसमा नेपाली कांग्रेसले १६ वडामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले नगरपालिकाको एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष र ५ वडाध्यक्षमा कब्जा जमाएको छ । त्यसैगरी नेकपा एमालेले एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष… Continue reading उपनिर्वाचनमा कहाँ कुन दलले जिते ?