९ भदौ, एजेन्सी । फ्रेन्च सरकारले खपत नभएको मदिरा नष्ट गर्न तथा उत्पादकहरूलाई सघाउनका निम्ति २० करोड युरो अर्थात् २८ अर्ब ६० करोड नेपाली रुपैयाँ छुट्ट्याउन लागेको बीबीसीले जनाएको छ । मागमा आएको कमी र क्राफ्ट बीअर पिउने मानिसहरूको सङ्ख्या बढ्न थालेपछि फ्रान्समा मदिरा उद्योग समस्यामा परेको बताइएको छ । खपतभन्दा बढी उत्पादन हुनु र… Continue reading मदिरा नष्ट गर्न २८.५ अर्ब खर्च गर्दै फ्रान्स