कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

३० साउन , काठमाण्डौ । नेपालीहरु का लागि रोजगारी को प्रमुख गन्तब्य मुलुक मध्येको एक कुवेतमा ३ दिनमै ९ नेपालीको अकालमै ज्यान गएको छ । पैसा कमाउन कुवेत पुगेका ९ नेपालीको विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको आशंका छ। श्रम सहचारी गिरीप्रसाद आचार्यकाअनुसार पछिल्लो ३ दिनमा ९ नेपालीको मृत्यु भएको जानकारी प्राप्तभएको हो।’पछिल्लो ३ दिनमा… Continue reading कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा