मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल महामूर्ख घोषित

१३ चैत , काठमाण्डौ । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्ख घोषित गरिएको छ । हरेक वर्षझैं यसवर्ष पनि होली उत्सवको अवसरमा भएको महामूर्ख सम्मेलनमा सभामुख मण्डललाई महामूर्खको उपाधि प्रदान गरिएको हो । मिथिला नाट्यकला परिषद्ले हरेक वर्ष होली पर्वको अवसरमा गर्ने गरेको महामूर्ख सम्मेलनमा एक विशिष्ट व्यक्तिलाई यो उपाधि दिने गरिन्छ । हिजो जनकपुरमा… Continue reading मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल महामूर्ख घोषित