मनकारी रोनाल्डो, भूकम्पका पीडितलाई गरे सहयोग

२२ फागुन, एजेन्सी । विश्वचर्चित पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले सिरिया र टर्कीमा गएको विनाशकारी भूकम्पका पीडितहरुलाई विमानमा सहायता सामग्री पठाएका छन्। म्यानचेष्टर युनाइटेडका पूर्वफरवार्ड तथा अहिले साउदी क्लब अल नासिरका स्टार रोनाल्डोले सिरिया र टर्कीको भूकम्पपीडितका लागि क्षतिग्रस्त क्षेत्रहरूमा विमानमार्फत सहायता सामग्री पठाएका हुन्। रोनाल्डोले त्रिपाल, खाना प्याकेज, शिरानी र कम्बल, ओछ्यान, बच्चाको खाना र… Continue reading मनकारी रोनाल्डो, भूकम्पका पीडितलाई गरे सहयोग