१६ पुष,काठमाण्डौ । सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको महंँगो खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीपरिषद् बैठकका बेला दिने गरिएको महँगो खाजा कटौती गरेका हुन् । आजदेखि लागू हुनेगरी मन्त्रिपरिषदमा बाँडिने खाजा कटौती गरिएको हो । हरेक पटक मन्त्रीपरिषद बैठक बसेको बेला महँगो खाजा बाँड्ने गरिएको थियो । ‘क्याबिनेट बैठकको खाजा… Continue reading मन्त्रीको खाजा अबदेखि चिया र बिस्कुट, वार्षिक ६० लाख जोगियो