९ चैत, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीका ’अयोग्य लडाकु’लाई जनही दुई लाख रकम राहत दिने निर्णय सरकारले नगरेको प्रष्ट पारेका छन् । बुधबार साँझ बसेको गठबन्धन दलको बैठकमा प्रधानमन्त्रीले यस्तो कुनै निर्णय नभएको प्रष्ट पारेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । बैठकमा प्रधानमन्त्री दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा… Continue reading मन्त्रीपरिषदबाट गराएको निर्णयलाई प्रचण्डले झुटो भने