२० पुष, काठमाण्डौ । क्रिश्चियन धर्मको पक्षधरमा रहेर हिन्दु धर्मालम्बीविरुद्ध अभिब्यक्ति दिएको भन्दै केही दिन अघि तीव्र आलोचनासहित राजीनामा दिनुपर्ने मागको समाना गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी निवेदन परेको छ । बिहीबार मन्त्री किराँतीविरुद्ध ध्रुवराज लुईटेलले हुलाकमार्फत जाहेरी दिएका हुन् । मन्त्री किराँतीले धार्मिक भावनामा आँच… Continue reading मन्त्री किराँतीविरुद्ध लिखित उजुरी, ३ वर्ष कैदको माग