मलका कारण गाली खाएपछि जंगिए प्रधानमन्त्री,भने नेताले किन गाली खाने ?

२८ साउन , काठमाण्डौ । कृषि प्रधान देश नेपालमा किसानहरूका लागि रासायनिक मलको अभाव एक स्थायी पीडा बनेको छ। हरेक खेतीको मौसममा मलका लागि भौतारिनुपर्ने, घण्टौँ लाइन लाग्नुपर्ने र अन्त्यमा रित्तो हात फर्कनुपर्ने नियतिले किसानलाई निराश बनाएको छ। यही निराशा र आक्रोशको बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले मल आपूर्ति गर्न नसक्ने निकायप्रति कडा आक्रोश व्यक्त… Continue reading मलका कारण गाली खाएपछि जंगिए प्रधानमन्त्री,भने नेताले किन गाली खाने ?