१४ भदौ , काठमाण्डौ । काभ्रेको पनौती माइती र कञ्चनपुर घर भई अमेरिकाको भर्जिनिया बस्दै आएकी ममता काफ्ले भट्टलाई आफन्तजनले खोज्न थालेको एक महिना बितिसक्यो । एक वर्षे बालिकाकी आमा र पेसाले नर्स रहेकी ममतालाई अमेरिकन प्रहरीले पनि पछिल्लो केही सातायता खोजिरहेको छ । तर, उनलाई न परिवार–आफन्तजनले भेट्न सकेका छन्, न त प्रहरीले नै… Continue reading प्रहरीको आँखा छल्न नरेशले यतिसम्म गरे