१४ चैत, काठमाण्डौ । प्रधानन्यायाधीशलाई मर्यादाक्रमको पाँचौं नम्बरमा राखेर राष्ट्रिय सभामा पेस भएको राष्ट्रिय मर्यादाक्रम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकप्रति बारले आपत्ति जनाएको छ। नेपाल बार एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशलाई राज्यको ४ नम्बरको मर्यादाक्रमबाट ५ नम्बरको मर्यादाक्रममा राखेर राष्ट्रिय सभामा पेस भएको राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको गैर सरकारी विधेयकप्रति आपत्ति जनाएको… Continue reading मर्यादाक्रममा प्रधानन्यायाधीशको घटुवा, बारको आपत्ति