१५ असार, एजेन्सी । मलेसियामा जारी एसीसी इस्ट जोन कप क्रिकेट यू–१६ प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको छ । बायोमास ओभल क्रिकेट मैदानमा नेपालले मलेसियालाई ८४ रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३० दशमलब ५ ओभरमा ९९… Continue reading मलेसियामा नेपालको कमाल /एसीसी इस्ट जोनमा समूह विजेता