२४ साउन , काठमाण्डौ। आज दिउँसो भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन अरूण मल्ल १६ वर्षअघि पनि दुर्घटनामा परेको पाइएको छ । क्याप्टेन मल्ल २०७० असोज १० सोलुखुम्बुको लुक्लामा भएको दुर्घटना परेका थिए । सो दुर्घटनामा एयर डाइनेस्टी हेलिसर्भिसेसको हेलिकोप्टरका चालक क्याप्टेन मल्लसहित ३ यात्रु सवार थिए । डाइनेस्टीको ९ एन–एइएक्स (एएस–३५०) हेलिकप्टर… Continue reading मल्लले ३५ वर्ष उडान भरे, दोस्रो दुर्घटनामा सधैका लागि बिते