मस्कको मिसन मंगलः तेस्रो पटक रकेट नष्ट

२ चैत , एजेन्सी । स्पेसएक्स स्टारशिपको बिहीबार अमेरिकामा प्रक्षेपण गरिएको रकेट तेस्रो पटक नष्ट भएको छ । यो प्रक्षेपण एक महत्वपूर्ण कोसेढुङ्गा थियो। यसको प्रक्षेपण लगभग सफल भएको थियो। तर रकेट पृथ्वीको कक्षमा फर्किने क्रममा नष्ट भएको थियो। यो रकेट अन्तरिक्ष, चन्द्रमा र मंगल ग्रहमा जानका लागि बनाइएको हो । करिब एक घण्टा उडेको… Continue reading मस्कको मिसन मंगलः तेस्रो पटक रकेट नष्ट