२८ माघ , एजेन्सी । विश्वकै धनाढ्य तथा अमेरिकी सरकारका प्रभावशाली ब्यक्ति इलोन मस्कको एआई टुल च्याटजीपीटीको मालिक बन्ने सपना तत्कालका लागि पूरा नहुने भएको छ। मस्क नेतृत्वको एक समूहले लोकप्रिय एआई टुल च्याटजीपीटीको प्यारेन्ट कम्पनी ओपनएआई करिब ९७.४ अर्ब डलरमा खरिद गर्न प्रस्ताव गरेको थियो । तर मस्क समूहको यो प्रस्ताव ओएनएआईले भने अस्वीकार… Continue reading मस्कले ९७ अर्ब डलर अफर गर्दापनि च्याटजीपीटी पाएनन्