अमेरिकी कर्मचारीमा मक्स आतंकः २० लाखलाई जागिर छाड्न पत्र

२४ माघ , एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा विश्व धनाढ्य, खर्बपति–व्यापारी एलन मस्क यसरी हावी भएका छन् कि विश्वको अर्थ व्यवस्था, निकट राष्ट्रहरुदेखि अमेरिकी सरकारी कर्मचारीसम्म आतंकित भएका छन् । मस्ककै सल्लाहमा ट्रम्पले वैदेशिक सहायता बन्द गर्नेदेखि सरकारी कर्मचारीहरु त्यो पनि लाखौंको संख्यालाई एकैसाथ विदा गर्न लागेका छन् । यसले अमेरिकी कर्मचारीहरुमा आतंक नै… Continue reading अमेरिकी कर्मचारीमा मक्स आतंकः २० लाखलाई जागिर छाड्न पत्र