९ मंसिर ,एजेन्सी । अमेरिकी डलर खर्बपति एलन मस्कको कम्पनी स्टार लिंकले नेपालमा स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्ने वातावरण बनाइदिन निर्णायक पहल गरेको छ । झण्डै २ वर्षदेखि नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टारलिंक शुरु गर्ने इच्छा देखाइरहेका मस्कले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नै संवाद गरेका छन् । नेपालमा स्टारलिंकले शतप्रतिशत लगानी गर्ने योजना बनाएको छ… Continue reading मस्कले गरे सिधै ओलीलाई कल, नेपालमा स्टारलिंक नल्याईनछाड्ने