८ भदौ ,एजेन्सी। लगभग साढे दुई वर्षपछि, पूर्व अमेरिकी राष्ट्रपति तथा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले सोशल मिडिया प्लेटफर्म ट्विटर अर्थात एक्समा फर्किएका छन् । उनले आफ्नो मगसट अर्थात् जेलबाट रिहा भएको तस्बिर ट्विट गरेका छन् । तस्बिर सँगै उनले आफ्नो वेबसाइटको जानकारी पनि सेयर गरेका छन् । यसमार्फत उनको अभियानका लागि पैसा उठाइने गरिन्छ ।… Continue reading साढे दुई वर्षपछि ट्रम्पले गरे पहिलो ट्विट, के लेखे ?