प्रतितोला एक हजारले महँगियो सुन , कतिमा हुँदैछ किनबेच ?

२२ असोज,काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुन–चाँदीको मूल्य बढेको छ।आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार… Continue reading प्रतितोला एक हजारले महँगियो सुन , कतिमा हुँदैछ किनबेच ?

प्रतितोला आठ सय रुपैयाँले महँगियो सुन, चाँदी कसरी ?

२६ जेठ, काठमाण्डौ । शुक्रबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला आठ सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय… Continue reading प्रतितोला आठ सय रुपैयाँले महँगियो सुन, चाँदी कसरी ?