महरामाथि तत्काल कारबाही अघि बढ्ने,गृहमन्त्रीले दिए निर्देशन

४ चैत, काठमाण्डौ  । सुन तस्करी छानविन समितिको प्रतिवेदनको सिफारिस वमोजिम उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भेपभित्रको सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । मन्त्री छामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरो (सीआईबी) प्रमुख श्याम ज्ञवालीलाई आफ्नो कार्यकक्षमा बोलाएर… Continue reading महरामाथि तत्काल कारबाही अघि बढ्ने,गृहमन्त्रीले दिए निर्देशन