चैत ५ , काठमाण्डौ। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पूर्व सभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । महरा प्रहरी हिरासतमा पुगेको यो दोस्रो पटक हो । पहिलो पटक बलात्कारको आरोपमा पक्राउ पर्दा उनी १३३ दिन थुनामा बसेका थिए । यद्यपि यो आरोपमा भने उनले सफाइ पाइसकेका छन् । इलेक्ट्रिक… Continue reading ४ पटक मन्त्री बनेका महरा भारत तर्फ भाग्न खोजेका थिए ?