कैलाली कञ्चनपुरमा भारी वर्षा, महाकालीमा सवारी चलाउन रोक

२३ असार, काठमाण्डौ । कैलाली र कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेको भन्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले एक सूचना जारी गर्दै भारी वर्षाको सम्भावना रहेकाले नदी किनारा र तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाद्वारा जारी सूचनामा केन्द्रीय विपद् व्यवस्थापन… Continue reading कैलाली कञ्चनपुरमा भारी वर्षा, महाकालीमा सवारी चलाउन रोक