महानगरले किन शिलबन्दी गर्याे बालाजुको पेट्रोल पम्प ?

१४ वैशाख , काठमाण्डौ । काठमाडौं महानगरपालिकाले वडा नं. १६ बालाजुमा रहेको कोतः धुकु आयल स्टोरमा शिलबन्दी गरेको छ । बैशाख ६ गतेको प्रमुख स्तरीय निर्णयबाट आज शिलबन्दी गरिएको हो । नेपाल आयल निगमको साधारण विक्रेता रहेको आयल स्टोरको पेट्रोलियम पदार्थ बिक्री गर्न मापदण्ड नपुगेकोले आज शिलबन्दी गरिएको महानगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ… Continue reading महानगरले किन शिलबन्दी गर्याे बालाजुको पेट्रोल पम्प ?