रविले ‘क्लिनचिट’ कसरी पाए ? महान्यायाधिवक्ताले खोले रहस्य

२४ चैत, काठमाण्डौ । सबैले चासोका साथ हेरेको सर्वोच्च अदालतमा परेको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हुने गरि आदेश जारी भयो। बुधबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा रहेको पेसीमा सर्वोच्चले लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी ग¥यो। युवराज पौडेल सफलले दायर गरेको रिटमा न्यायाधीश फुयाँलको एकल इजलासले अन्तरिम आदेश जारी… Continue reading रविले ‘क्लिनचिट’ कसरी पाए ? महान्यायाधिवक्ताले खोले रहस्य