मुकुल ढकाल रास्वपा महामन्त्रीबाट निलम्बित

२० असार, काठमाण्डौ। समीक्षा प्रतिवेदनका केही अंश मिडियामा राख्दै अब आफू कारबाहीमा पर्ने भय व्यक्त गरेका रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालको त्यो भय सही सावित भएको छ । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेको छ । रास्वपाले ढकाललाई पदबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन… Continue reading मुकुल ढकाल रास्वपा महामन्त्रीबाट निलम्बित