४ वैशाख , एजेन्सी । भारतको महाराष्ट्रमा एक कार्यक्रममा जम्मा भएका मानिसहरुमा लू लागेका कारण ११ जनाको मृत्यु भएको छ। शनिबार महाराष्ट्रको नयाँ मुम्बईमा वरिष्ठ संगीतकार अप्पासाहेब धर्माधिकारीलाई महाराष्ट्र भूषण पुरस्कारले सम्मान गर्ने कार्यक्रममा जम्मा भएका मानिसहरु गर्मीका कारण अस्पताल भर्ना भएका थिए। नयाँ मुम्बईको खारघरमा आयोजित कार्यक्रममा मानिसहरु ठूलो संख्यामा उपस्थित थिए। भारतीय संचारमाध्यामका… Continue reading मुम्बईको ४० डिग्रीको गर्मीमा १० लाख मानिस / लू लागेर ११ जनाको मृत्यु