महिला सांसदलाई संसद् भित्रै थप्पड हानेपछि

१६ मंसिर,एजेन्सी । विभिन्न देशहरुमा जनप्रतिनिधिहरुको थलो संसदमा पक्ष र प्रतिपक्ष बीच वैचारिक मतभिन्नता मात्रै होइन कतिपय अवस्थामा एक आपसमा भिडन्त, मुक्कामुक्की, ठेलमठेल तथा आक्रमण समेत हुने गरेका छन् । यस्तै घटना अहिले सेनेगलको संसदमा घटेको छ । सेनेगलको संसद्मा बिहीबार एकजना पुरुष सांसदले महिला सांसदको गालामा थप्पड हानेपछि निकै हंगामा मच्चिएको छ । सत्तारूढ… Continue reading महिला सांसदलाई संसद् भित्रै थप्पड हानेपछि