२६ फागुन, काठमाण्ण्डौ । आगामी चैत ३ गतेका लागि तोकिएको उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टीले रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यादवलाई उपराष्ट्रपतिमा पठाएर अध्यक्ष उपेन्द्र यादव उपचुनावबाट संसद भवन प्रवेश गर्ने दाउमा छन् । ९ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाको भागमा परिसकेको छ ।सोही बाँडफाँटअनुसार बिहीबार जसपाले उम्मेदवार तय गरेको छ । तर… Continue reading जसपाको भागमा परेको उपराष्ट्रपति धरापमा