२७ कात्तिक, काठमाण्डौ । निर्वाचन आयोगले काठमाडौं १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बम र काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालसहित ६ जनालाई जरिवाना तोकेको छ। आयोगबाट पत्राचार भएको आचारसंहिता उल्लंघन गरेको भन्दै जरिवानासहित उनीहरूलाई कारबाही गरेको आयोगले जनाएको छ। आयोगका अनुसार रिजालले सामाजिक सञ्जालमा उम्मेदवारलाई भोट दिई जिताउन अनुरोध गरेका थिए। त्यसैले उनलाई… Continue reading माधव नेपालको फ्री भिसाको प्रलोभन छानविनमै सिमित