अदालतले अनुशन्धान गर्नु भनेका माधव युरोप उडे

२२ साउन,काठमाण्डौ । सर्वाेच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईबारे पनि अनुसन्धानका लागि बाटो खोलेको भोलिपल्टै पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज बिहानै युरोप प्रस्थान गरेका छन् । युरोप उड्नु अघि उनले सर्वाेच्चको आदेश आफू जानकार रहेको जानकारी गराएका छन् । नेपालको निजी सचिवालयले भनेको छ,… Continue reading अदालतले अनुशन्धान गर्नु भनेका माधव युरोप उडे