मानव अधिकार आयोगद्धारा निर्मला पन्त हत्याकाण्डको अनुसन्धान निष्कर्षमा पुर्‍याउन निर्देशन

२४ पौष , काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनाको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन सरकारलाई पत्राचार गरेको छ ।आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्राचार गर्दै आयोगले २०७५ माघ १३ गते आयोगले बुझाएको सिफारिस एवं निर्देशनलाई समेत ध्यानमा राखेर निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनालाई निष्कर्षमा पुर्‍याउन आग्रह गरेको हो । कञ्चनपुरकी १३… Continue reading मानव अधिकार आयोगद्धारा निर्मला पन्त हत्याकाण्डको अनुसन्धान निष्कर्षमा पुर्‍याउन निर्देशन