२२ भदौ ,एजेन्सी । नेपालीमात्रै होइन, संसारकै लागि अमेरिका एक सपनाको देश हो । अमेरिका जानु पनि एउटा सफलताको मानक बन्दै आएको छ । नेपालीहरुका लागि पनि त्यहाँ गएपछि काम र दाम दुवै हुने, जीवन सुरक्षित हुने जस्ता अमेरिकी सपना बग्रेल्ती छन् । यसैले लाखौं नेपालीको अमेरिका जाने सपना असरल्ल छन् । त्यसमा पनि अझ… Continue reading मानव तस्करको चंगुलमा नेपाली, अमेरिकी प्रहरीले समात्यो