मानव विकास सूचकांकमा नेपाल तीन स्थान माथि उक्लियो

२ चैत , एजेन्सी । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडिपी)ले सार्वजनिक गरेको मानव विकास प्रतिवेदनअनुसार नेपाल तीन स्थान माथि उक्लिएको छ । सन् २०२३÷०२४ को प्रतिवेदनअनुसार नेपाल १४६ औँ स्थानमा आइपुगेको हो । यसअघि सन् २०२१ को प्रतिवेदनमा नेपाल १४९ औँ स्थानमा थियो । यूएनडिपीले विश्वव्यापी रूपमा सार्वजनिक मानव विकास प्रतिवेदन २०२३÷०२४ ले नेपालले… Continue reading मानव विकास सूचकांकमा नेपाल तीन स्थान माथि उक्लियो

मानव विकास सूचकांकमा नेपाल एक स्थानमाथि

२८ भदौ ,एजेन्सी । नेपालको मानव विकास सूचकांक (एचडिआई) एक स्थानमाथि उक्लिएको छ । यसले कोभिड १९ महामारीका बीच पनि केही सुधारको संकेत देखिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले सोमबार नेपालमा सार्वजनिक गरेको प्रतिवेदन २०२१÷२२ अनुसार नेपाल मानव विकासको सूचकांकको १४३ औं स्थानमा रहेको देखाएको छ । नेपाल एचडिआईमा सन् २०२० को तुलनामा… Continue reading मानव विकास सूचकांकमा नेपाल एक स्थानमाथि