२१ पुष , काठमाण्डौ। सर्लाहीमा मापसे चेकिङका विषयमा सुरु भएको विवादले उग्र रुप लिदा प्रहरीले हवाई फायर गरेको छ । स्थानीयसँग झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको हो । सर्लाहीको रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा मापसे चेकिङमा खटिएको प्रहरीसँग स्थानीय युवासँग विवाद भएपछि तनाव सिर्जना भएको थियो । चेकिङका क्रममा… Continue reading मापसे चेकिङमा विवादपछि सर्लाहीमा हवाई फायर