मार्टिनेज हर्कत अर्जेन्टिनालाई महँगो पर्याे

३० पौष,एजेन्सी । विश्वकप २०२२ को विजेता अर्जेन्टिनाले कतारमा भएको फाइनल खेलका क्रममा गरेको ‘अपमानजनक व्यवहार’ र ‘फेयर प्ले उल्लंघन’ को आरोपमा अनुशासनात्मक कारबाही भोग्ने विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले जनाएको छ । उनीहरूलाई सम्भावित ‘खेलाडी र अधिकारीहरूको दुर्व्यहार’ गरिएको पनि उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यस्तै अर्जेन्टिना फुटबल एसोसिएसन (एफए)लाई प्रतियोगिताको… Continue reading मार्टिनेज हर्कत अर्जेन्टिनालाई महँगो पर्याे