मार्शल ल पछि दक्षिण कोरियाःअनिश्चितकालीन आम हड्ताल

२० मंसिर, एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले असाधारण तर अल्पकालीन सैनिक शासन घोषणा र फिर्ता प्रकरणले बुधबारदेखि विश्वको ध्यान खिचेको छ । युनले असाधारण सैनिक शासनको घोषणा गरेसँगै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिए र राष्ट्रपतिलाई निर्णय फिर्ता लिन बाध्य बनाए । यो घटनापछि देशको सबैभन्दा ठूलो छाता श्रमिक सङ्घले युनले राजीनामा नदिएसम्म अनिश्चितकालीन… Continue reading मार्शल ल पछि दक्षिण कोरियाःअनिश्चितकालीन आम हड्ताल