मिटरब्याजी लाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन

२८ जेष्ठ ,प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गर्न निर्देशन दिएका छन्। तेलीलाई पक्राउ गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयकाअनुसार प्रधानमन्त्री देउवाले आज शुक्रबार गृहमन्त्री बालकृष्ण खाँणलाई तेलीलाई पक्राउ गर्न निर्देशन दिईसकेका छन्। देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन निर्देशन दिएको सचिवालयले दिएको जानकारीमा उल्लेख छ।… Continue reading मिटरब्याजी लाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन

सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन

२७ जेष्ठ, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई यस्तो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । तेलीले सप्तरीका विपन्न नागरिकलाई चर्को व्याजमा ऋण दिएर शोषण गरेको समाचार सार्वजनिक भएको थियो । त्यसपछि प्रतिनिधि सभा… Continue reading सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन