१ असोज , काठमाण्डौ । गृह मन्त्रालय र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति भएको छ । गृह मन्त्री बालकृष्ण खाणको उपस्थितिमा शनिबार मन्त्रालयमा बसेको बैठकमा पाँच बुँदे सहमति भएको हो । सहमति भएसँगै समितिले आन्दोलनका कार्यक्रम स्थगित गर्ने भएको मन्त्रालयले जनाएको छ । सहमतिमा मन्त्रालयका तर्फबाट मिटरब्याज अपराध नियन्त्रण… Continue reading सरकारसँग मिटरब्याज पीडितको ५ बुँदे सहमति,आन्दोलन स्थगित