मेसीविनाको मियामी उपाधिबाट चुक्यो

११ असोज, एजेन्सी । लियोनल मेसीको कप्तानीमा रहेको इन्टर मियामीलाई हराउँदै हुस्टोन डाइनामोले युएस ओपन कपको उपाधि जितेको छ। घाइते भएपछि मेसी बिनै मैदानमा उत्रिएको मियामीलाई २–१ गोलले हराउँदै डाइनामोले उपाधि उचाल्यो। खेलको २४औं मिनेटमा ग्रिफ्टिन डोर्सेको गोलमा डाइनामोले अग्रता बनाएको थियो। ३३औं मिनेटमा पाएको पेनाल्टीमा अमिने बास्सीले गोल गरेपछि डाइनामोले अग्रता दोब्बर बनायो। पहिलो… Continue reading मेसीविनाको मियामी उपाधिबाट चुक्यो