२२ साउन,एजेन्सी । लियोनल मेसीको असाधारण प्रदर्शनमा इन्टर मियामी लिग्स कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न अन्तिम–१६ को खेलमा एफसी डल्लासलाई पेनाल्टी सुटआउटमा हराउँदै मियामीले प्रतियोगिताको अन्तिम–८ मा स्थान सुरक्षित गरेको हो । निकै रोमाञ्चक बनेको खेलको निर्धारित समय ४–४ को बराबरीमा सकिएको थियो । त्यसपछि खेलको निर्णय सोझै पेनाल्टी सुटआउटबाट लिइएको हो… Continue reading मेसीको जादु चल्दा मियामी क्वार्टरफाइनलमा