९ चैत, एजेन्सी । रुसले नेदरल्यान्ड्सको हेगस्थित फौजदारी अदालतमा हाइपरसोनिक मिसाइल हान्ने धम्की दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि क्रेमलिनले दिएको यो धम्कीलाई लिएर अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले चिन्ता व्यक्त गरेको छ । पूर्व रुसी राष्ट्रपति दिमित्रि मेदभेदेवले हेगस्थित फौजदारी अदालतमा हाइपरसोनिक मिसाइल हान्ने धम्कीका हुन् । यसबारे बुधबार आईसीसीले… Continue reading पुटिनविरुद्धको पक्राउ पूर्जी आईसीसीलाई पर्यो भारी