मिस्टर बिस्ट रोनाल्डोका अतिथि,इन्टरनेट तोड्ने कुराकानी ?

७ मंसिर , एजेन्सी । युट्युबमा सबैभन्दा बढी सब्स्क्राइबर भएका व्यक्ति मिस्टर बिस्ट र सबैभन्दा छिटो सब्स्क्राइबर बढाएर कीर्तिमाननै बनाएका  चर्चित  फुटबलर क्रिस्टियानो रोनाल्डोले मिस्टर बिस्टलाई आफ्नो कार्यक्रममा अतिथि बनाएका छन् । सो क्रममा बिस्टले  रोनाल्डोलाई भिडिओमा कसरी भ्युज बढाउने ट्रिक सिकाएका छन् । इन्टरनेट तोड्ने दाबीका साथ कार्यक्रममा बोलाइएका रोनाल्डोका अतिथि बिस्टले भ्युज बढाउने… Continue reading मिस्टर बिस्ट रोनाल्डोका अतिथि,इन्टरनेट तोड्ने कुराकानी ?