मिस नेपाल श्रीच्छा प्रधान को हुन् ?

१४ जेठ, काठमाण्डौ । मिस नेपाल वर्ल्ड २०२३ को ताज श्रीच्छा प्रधानले पहिरिएकी छिन् । उनलाई गत वर्षकी मिस नेपाल प्रियंकारानी जोशी ताज लगाइदिएकी छन् । प्रधान काठमाडौँकी हुन् । उनी लिबरल आर्टस्÷सासाइन्स मा स्नातक छिन् । त्यस्तै रैना मजगैया मिस नेपाल अर्थ र प्रसिद्धी शाह मिस नेपाल इन्टरनेशनल घोषित भएका छन् । दाङकी मजगैया… Continue reading मिस नेपाल श्रीच्छा प्रधान को हुन् ?