कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा अझै प्रदेश १ को बोर्ड

२२ फागुन, विराटनगर । देशका ७ प्रदेश मध्ये सबैभन्दा ढिलो गरी प्रदेश सभाको दोस्रो कार्यकालमा बल्लतल्ल कोशी प्रदेशको नाम जुराएको प्रदेश १को मुख्यमन्त्री कार्यालय भवनको पहिचानमा अझै प्रदेश १ कायम रहेको छ । कोशी प्रदेश नामाकरण भएको एक हप्ता दिन हुन लाग्दासमेत मुख्यमन्त्री कार्यालयको बोर्ड अझै फेरिएको छैन । ६३ महिनापछि गत बुधबार कोशी प्रदेश… Continue reading कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा अझै प्रदेश १ को बोर्ड