चन्द्रलोक पुग्न जापान पनि आतुर

१० भदौ,एजेन्सी । भारतले चन्द्रमामा ऐतिहासिक अवतरण गरेपछि अब जापानले पनि आफ्नो ‘चन्द्रयान’ प्रक्षेपण गर्ने तयारी गरिरहेको छ । जापानको चन्द्रयानको नाम मुन स्निपर रहेको छ । मुन स्निपरले ल्यान्डर लिएर चन्द्रमामा जानेछ। यो चारदेखि छ महिनामा चन्द्रमाको सतहमा पुग्ने अपेक्षा गरिएको छ । यसको साथमा ब्रह्माण्डको विकासको जाँच गर्न डिजाइन गरिएको एक्स–रे इमेजिङ उपग्रह… Continue reading चन्द्रलोक पुग्न जापान पनि आतुर