२१ जेठ, काठमाण्डौ । आफ्नो ४ दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिब्यक्तिको कारण अहिले नेपालको राजनीति तरंगित बनेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले लगायत तीन प्रतिपक्ष दलहरुले संसदको बैठक नै अवरुद्ध पारेका छन् । देशको समग्र हितको रक्षपछि मात्रै संसदको अवरोध खुल्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्… Continue reading मुर्रा राँगोले सामाजिक संजालदेखि संसद ताँतियो