१३ मंसिर, काठमाण्डौ । मुस्ताङमा यस वर्ष ६ हजार ६०० मेट्रिक टन स्याउ उत्पादन भएको छ । जसमध्ये ७० प्रतिशत अर्थात ४ हजार ४२० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यो ५० करोडभन्दा धेरै मूल्य बराबरको स्याउ हो । भदौमा प्रतिकिलो एक सय रुपैयाँका दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य… Continue reading मुस्ताङले एक वर्षमा बेच्यो ५० करोडको स्याउ