३१ वैशाख, एजेन्सी । अमेरिकी समाचार एजेन्सी सीएनएनले सार्वजनिक गरेको घुम्नैपर्ने ठाउँको सूची–२०२३ मा नेपालको मुस्ताङ यात्रा सूचीमा परेको छ । सीएनएनले घुम्नुपर्ने ठाउँको सूचीको पहिलो नम्बरमा पोल्याण्डलाई राखेको छ । मुस्ताङ सूचीको १६औँ नम्बरमा छ । मुस्ताङ दक्षिण एसियामा घुम्नै पर्ने ठाउँ मध्ये एक मात्र ठाउँको रूपमा उल्लेख गरिएको छ । यसैगरी सीएनएनको सूचीमा… Continue reading मुस्ताङ घुम्नैपर्ने स्थानमा दक्षिण एसियामै पहिलो