९ मंसिर , काठमाण्डौ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय गरेका छन् । यसले विशेषगरी मृगौला पीडितलाई राहात मिल्ने ठानिएको छ ।यसअघि मानवअंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ दिने गरिएको थियो । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख… Continue reading मृत्युपश्चात मानव अंग दान गर्दा २ लाख अनुदान