मेक्सिकोमा गर्मीको कहर,तापक्रम ५० डिग्री पुग्यो

१५ असार,एजेन्सी । जलवायु परिवर्तनका कारण विश्वले बढ्दो तापक्रमको सामना गरिरहेको छ । गर्मीको प्रकोप यतिबेला सबैभन्दा बढी मेक्सिकोमा देखिएको छ । यहाँका कतिपय स्थानमा तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विगत दुई हप्तामा कम्तिमा १०० जनाको मृत्यु भएको छ। मेक्सिकोको चरम गर्मीले पनि बिजुलीको माग बढेको छ। जसका कारण अधिकारीहरुले… Continue reading मेक्सिकोमा गर्मीको कहर,तापक्रम ५० डिग्री पुग्यो